आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वाग्मती प्रदेशः नयाँ सरकार गठनको आह्वान


  • माउन्टेन खबर
  • बुधबार, कार्तिक १०, २०७८
  • 314
    SHARES

हेटौंडा ,१० कात्तिक

वाग्मती प्रदेशमा निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले  प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएसँग नयाँ सरकार गठनको आह्वान भएको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरेका छन् । मुख्यमन्त्री शाक्यको राजीनामापछि प्रदेश प्रमुख शर्माले बहुमतको अर्को सरकार गठनका लागि आह्वान गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)