सोमवार, बैशाख २४, २०८१

नेकपा एमालेद्वारा तीन विभाग गठन


  • माउन्टेन खबर
  • सोमवार, माघ ३, २०७८
  • 556
    SHARES

काठमाडौं, माघ ३ । नेकपा एमालेले तीन विभाग गठन गरेको छ ।

केन्द्रीय कमिटीको म्याण्डेटअनुसार एमाले केन्द्रीय कार्यालयले हाललाई तीनओटा विभाग गठन गरेको हो ।

एमालेले सोमबार आर्थिक तथा कोष व्यवस्थापन विभाग, संगठन विभाग र स्थानीय तह विभाग गठन गरेको हो ।

आर्थिक तथा कोष व्यवस्थापन विभागको प्रमुखमा उपमहासचिव बिष्णु रिमाल रहनुभएको छ भने सदस्यहरुमा बिनाकुमारी श्रेष्ठ र डा. भीष्म अधिकारी हुनुहुन्छ ।

यस्तै, संगठन विभाग प्रमुखमा खगराज अधिकारी रहनुभएको छ भने सदस्यहरुमा भानुभक्त ढकाल, यमलाल कँडेल, काँशीनाथ अधिकारी, देवराज घिमिरे, कर्ण थापा, ज्वालाकुमारी साह, जगत बिश्वकर्मा र लिला गिरी सदस्य रहनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }