सोमवार, बैशाख २४, २०८१

बैशाखमा स्थानिय तहको निर्वाचन गर्ने गठबन्धनको सहमति


  • माउन्टेन खबर
  • मङ्लबार, माघ ४, २०७८
  • 181
    SHARES

४ माघ, काठमाडौं । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सकिएको छ । विभिन्न एजेण्डाहरुसहित छलफल गर्न डाकिएको सरकार सञ्चालनमा सहयोग गर्न गठित बैठकले स्थानीय तहको निर्वाचन आगामी वैशाखमा गर्ने सहमती भएको छ ।

उक्त सहमती कार्यान्वयनको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो । ति नेताका अनुसार आगामी बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले मिति तोक्नेछ ।

त्यस्तै बैठकमा राष्ट्रियसभाको निर्वाचन र कोरोना रोकथाम तथा नियन्त्रणको विषयमा समेत छलफल भएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }