आइतवार, बैशाख २३, २०८१

प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट बैठक


  • माउन्टेन खबर
  • मङ्लबार, माघ ४, २०७८
  • 400
    SHARES

४ माघ, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले फूलकोर्ट बैठक बोलाउनुभएको छ। । प्रधानन्यायाधीश राणाले आफ्नै बैठक कक्षमा फूलकोर्ट बैठक बोलाउनुभएको हो।

बैठकमा न्यायालयमा पछिल्ला दिनहरुमा भइरहेको क्रियाकलाप र कोरोना महामारीका विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ।

यसअघि सर्वोच्चमा १ न्यायाधीशसहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }