सोमवार, बैशाख २४, २०८१

राष्ट्रियसभाको निर्वाचनमा प्रदेश १ बाहेक अरु प्रदेशको मतदानमा भाग नलिने राप्रपाको निर्णय


  • माउन्टेन खबर
  • मङ्लबार, माघ ११, २०७८
  • 571
    SHARES

११ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रियसभा सदस्यअन्तर्गतको निर्वाचनमा प्रदेश १बाहेक अरु कुनै प्रदेशको मतदानमा भाग नलिने निर्णय गरेको छ। मंगलबार बसेको पार्टीको केन्द्रीय कमिटीका पदाधिकारीहरुको बैठकले सो निर्णय गरेको हो।

प्रदेश १ मा पार्टीका उम्मेदवारहरू अम्बर बहादुर बिष्ट र रञ्जु प्याकुरेल रहनुभएको छ। राप्रपाबाट प्रदेश १ बाहेक अन्य प्रदेशमा आफ्नो पार्टीबाट कोही उम्मेदवार नभएकाले मतदान नगर्ने भएको हो। साथै पार्टीले बिष्ट र प्याकुरेलको पक्षमा मतदान गर्न समेत निर्देशन दिएको छ।

राष्ट्रियसभा सदस्यको निर्वाचन भोलि हुँदै छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }