शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश १ को महिलातर्फ समाजवादीकि जयन्ती राई विजयी


  • माउन्टेन खबर
  • बुधबार, माघ १२, २०७८
  • 178
    SHARES

१२ माघ, काठमाडौं । प्रदेश १ मा राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि बुधबार भएको मतदानबाट जयन्ती राई विजयी हुनुभएको छ । सत्ता गठबन्धनबाट साझा उम्मेदवार बन्नुभएको राई नेकपा एसकी केन्द्रीय उपाध्यक्षसमेत हुनुहुन्छ ।

उहाँ प्रदेश १को महिला तर्फकी उम्मेदवार आफ्नो प्रतिद्वन्दी एमालेकी सुमित्रा भण्डारीलाई हराउँदै बिजयी बन्नुभएको हो। राईले ४६५२ मत ल्याउनुभएको थियो भने भण्डारीले ४ हजार ३६२ मत प्राप्त गर्नुभएको थियो त्यस्तै अर्की प्रतिद्वन्दी रन्जु प्याकुरेलले भने १२० मत प्राप्त गर्नुभएको थियो।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }