शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश १ बाट एमालेका शेर्पा विजयी


  • माउन्टेन खबर
  • बुधबार, माघ १२, २०७८
  • 507
    SHARES

१२ माघ, काठमाडौं । राष्ट्रिय सभा निर्वाचन अन्तरगत प्रदेश नम्बर १ मा एमालेका उम्मेदवार सोनम ग्याल्जेन शेर्पा विजयी हुनुभएको छ। बुधबार भएको मतदानमा गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टीका उम्मेदवार हेमराज राईलाई हराउँदै एमाले उम्मेदवार शेर्पा विजयी हुनुभएको हो।

निर्वाचनमा शेर्पाले ४७५२ मतभार प्राप्त गर्नुभएको थियो भने राईले ४ हजार ३६८ मतभार पाउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }