बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश १ मा गोला प्रथाबाट कांग्रेसका गोपाल बस्नेत विजयी


  • माउन्टेन खबर
  • बुधबार, माघ १२, २०७८
  • 684
    SHARES

विराटनगर, १२ माघ। राष्ट्रियसभा सदस्यमा निर्वाचन अन्तर्गत बराबर मत ल्याएपछि भएको गोलाप्रथाबाट नेपाली कांग्रेसका नेता गोपाल बस्नेत निर्वाचित भएका छन् ।

 

निर्वाचन अन्तर्गत प्रदेश १ मा भएको निर्वाचनमा गठबन्धनको समर्थन प्राप्त कांग्रेस उम्मेदवार बस्नेत र एमालेका उम्मेदवार गुरु बरालले बराबर मत ल्याएका थिए ।

दुवै उम्मेदवारले समान ४ हजार ४ सय ८८ मत ल्याएका थिए । मत बराबर आएपछि गोलाप्रथाबाट विजयी घोषणा गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)