बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश १ मा मन्त्रीमण्डल विस्तार, कोको बने मन्त्री (नामसहित)


  • माउन्टेन खबर
  • आइतवार, माघ २३, २०७८
  • 412
    SHARES

२३ माघ, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ। मुख्यमन्त्री राईले आइतबार ५ सदस्यीय मन्त्रिमण्डललाई विस्तार गरेर १४ सदस्यीय बनाउनुभएको हो । त्यसमा एक जना राज्यमन्त्री रहेका छन् भने १२ जना मन्त्री रहनुभएको छ ।

मुख्यमन्त्री कार्यालयका अनुसार रामकुमार राई खानेपानी तथा सिंचाई तथा ऊर्जा मन्त्री, राजन राई सामाजिक विकास, खिनु लिम्बु पर्यटन तथा संस्कृति, झलकबहादुर मगर कृषी, शेखरचन्द्र थापा बन, ओम प्रकाश सरावागी उद्योग, प्रतापप्रकाश हाङगाम भूमि व्यवस्था , उपेन्द्रप्रसाद घिमिरे यातायात व्यवस्था तथा सञ्चार मन्त्रीमा नियुक्त हुनुभएको छ।यस्तै विष्णु तुम्बाहम्फे राज्यमन्त्री बन्नुभएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)