आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

फेरी सर्यो मधेस प्रदेशसभाको बैठक


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र ८, २०७८
  • 492
    SHARES

८ चैत, काठमाडौं । मधेस प्रदेशको प्रदेशसभा बैठक विशेष कारण जनाउँदै फेरी सारिएको छ । उक्त बैठक चैत ९ गते बुधबारका लागि आह्वान गरिएकोमा प्रदेशसभा सचिवालयले आज सूचना गरेको सूचनामा विशेष कारण जनाउँदैै चैत ११ गते दिउँसो २ बजे बस्ने गरी सारेको हो ।

यसअघि गत फागुन २२ गतेका लागि बोलाइएको बैठक चैत ९ गतेका लागि सारिएको थियो । बैठकमा ढिलाइ हुँदा प्रदेश सरकारद्वारा अघिल्लो बैठकमा पेश
भएको प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुन सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)