आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

स्याङ्जामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु


  • माउन्टेन खबर
  • आइतवार, बैशाख ४, २०७९
  • 624
    SHARES

४ बैशाख, काठमाडौं । स्याङजाको वालिङमा भएको जीप दुर्घटनामा परी पाँच जनाले ज्याज गुमाएका छन् । एक बालकसहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

डाँडाखर्कबाट वालिङ बजारतर्फ आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जीप वालिङ नगरपालिका – १२ माथिल्लो डाँडाखर्क नजिक आज बिहान १० बजे अनियन्त्रित भइ पल्टिएको हो ।

मृतकको शव वालिङ प्राथमिकक स्वास्थ्य केन्द्रमा राखिएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका चालकसहित ६ जनालाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेजमा पठाइएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)