बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश १ को नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ २५, २०७९
  • 521
    SHARES
२५ जेठ, काठमाडौं । प्रदेश नं १ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

बुधबार बसेको प्रदेश सभाको बैठकमा प्रदेशको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक भएको हो । नीति तथा कार्यक्रममा प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउनेदेखि सञ्चार क्षेत्रलाई प्रविधिमैत्री र पूर्वाधारयुक्त बनाइने लगाएको योजना रहेको छ ।

सन २०२५ सम्म बालविवाहमुक्त प्रदेश बनाउने अभियानलाई सफल पार्न प्रदेशका जोखिमयक्त क्षेत्रका सामदायिक माध्यमिक विद्यालयमा स्थानीय तहसँगको सहकार्यमा किशोरी शसक्तीकरण कार्यक्रम सञ्चालन गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख रहेको छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)