बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कालिका गाउ पालिका क्षेत्रमा बसोवास गर्नेलाई एम्बुलेन्स सेवामा ५० प्रतिशत छुट


  • माउन्टेन खबर
  • बुधबार, अशोज ५, २०७९
  • 660
    SHARES

रसुवा,५ असोज

रसुवाको कालिका गाउ पालिका वडा नम्वर ५मा रहेको जिवजिवे ग्रामिण अस्पालको एम्बुलेन्स सेवा लिए कालिका गाउ पालिका बासीले गरे छुट पाउने भएका छन ।

पालिका क्षेत्रभित्र बसोबास गर्ने सुत्केरी लगायत ६८ बर्ष माथीका जेष्ठ नागरिक, पालिकाकाले उपलब्ध गराएको अपाङता रातो कार्ड प्रयोग लाई आकस्मिक अवस्थामा एम्बुलेन्स सेवा लिएमा ५० प्रतिशतमा छुट प्रदान गर्ने निर्णय गरेको छ ।

बिरामीको घरदेखि पालिकाअन्तर्गत रहेका स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल तथा त्रिशुली प्रादेशिक अस्पतालसम्म पु¥याउनका लागि ५० प्रतिशतको रुपमा एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरिएको जिवजिवे ग्रामिण अस्पाताल व्यवस्थापन समितिका संयोजक एवं कालिका गाउ पालिका वडा नम्वर ५का वडा अध्यक्ष सन्दीप पौडलले बताउनु भयो

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)