बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवमा बढ्यो राजनीतिक सरमर्गी


  • माउन्टेन खबर
  • बिहिबार, कार्तिक १७, २०७९
  • 485
    SHARES

रसुवा – आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनले गाउँ सहरमा राजनीतिक सरमर्गी बढाएको छ । राजनीतिक दलका नेता र उम्मेदवार यतिबेला मतदाता रिझाउँदै गाउँ–गाउँ, बस्तीबस्तीमा पुगिरहेका छन् ।

उम्मेदवार तथा नेता कार्यकर्ता प्रचार सामग्री बोकेर गाउँ–गाउँ, बस्तीबस्तीमा पुगेर भोट मागी रहेका छन् ।  एक मात्र  निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला रसुवामा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेस र माओबादीका उम्मेदवारहरु भोट माग्न गाउँ–गाउँ, बस्तीबस्तीमा पुगिरहेका छन्।

गठबन्धनका तर्फबाट रसुवामा प्रतिनिधिसभामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य ईन्जिनियर मोहन आचार्य , प्रदेश क मा कांग्रेस नेता प्रभात तामाङ र प्रदेश ख मा माओबादी केन्द्रका केन्द्रिय सदस्य ईन्द्र गोतामे जगतजंग उम्मेदवार हुनुहुन्छ।

पाँचवटा गाँउपालिका रहेको रसुवामा झण्डै ३९ हजार पाँच सय ४९ मतदाता रहेका छन्।।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)