बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादीका जम्कट्टेल नियुक्त


  • माउन्टेन खबर
  • सोमवार, पुस २५, २०७९
  • 379
    SHARES

हेटौंडा । वागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेल नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्कट्टेललाई प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

जम्कट्टेललाई एमालेबाट २७, माओवादी केन्द्रबाट २१, राप्रपाबाट ३, नेकपा एकीकृत समाजवादीबाट ७ र हाम्रो नेपाली पार्टीको २ गरी ७० जनाको समर्थन रहेको छ ।

जम्कट्टेल मंसिर ४गते सम्पन्न निर्वाचनमा धादिङ १(२) बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)