बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेश: कांग्रेसको मुख्य सचेतकमा काफ्ले


  • माउन्टेन खबर
  • सोमवार, माघ २, २०७९
  • 477
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका प्रदेश सांसद कुन्दनराज काफ्ले वाग्मती प्रदेशसभाको मुख्य सचेतकमा चयन भएका हुनुभएको छ ।

बागमती प्रदेशको संसदीय दलको वैठकले उहाँलाई मुख्य सचेतक चयन गरेको हो।

सांसद काफ्ले प्रदेशसभा तर्फ दोलखा (ख) बाट निर्वाचित हुनु भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)