आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘परदेशी २’ फ्लिमाको गीत ‘हिजो काम आज काम विदेशमा’ सार्वजनिक


  • माउन्टेन खबर
  • शनिबार, अशोज ६, २०८०
  • 450
    SHARES

‘परदेशी २’ फ्लिमाको गीत ‘हिजो काम आज काम विदेशमा’ सार्वजनिक

अमेरिका निवासी सतिश चापागाईंको शब्द रहेको नयाँँ गीत ‘हिजो काम आज काम, काम विदेशमा’ सार्वजनिक गरिएको छ। उक्त गीत ” परदेशी -२ मा समाबेश गरिएको छ ।

नारायण रायमाझीको निर्देशन रहेको उक्त भिडियो बुधबार म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

भिडियोमा फिल्मका कलाकार प्रकाश सपूत, दीलिप रायमाझी, रमा थपलिया लगायतलाई प्रस्तुत गरिएको छ। प्रशान्त तामाङको स्वर रहेको उक्त गीतमा विवी अनुरागीको संगीत तथा संगीत संयोजन रहेको छ।

राजेश वंशल र नारायण रायमाझीको संयुक्त निर्माण रहेको फिल्ममा प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बब्लुलगायत कलाकारको अभिनय छ। फिल्मको कथा रमेश विजीले लेखेका हुन्।

भिडियो हेर्न यहाँँ क्लिक गर्नुहोला:

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)