आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

“परदेशमा बाँचेको छु” गीत सार्वजनिक


  • माउन्टेन खबर
  • आइतवार, अशोज ७, २०८०
  • 648
    SHARES

“परदेशमा बाँचेको छु” गीत सार्वजनिक

कुँडिएको मन लिएर बाच्नु पर्ने विवशता भित्रको पिढा बेलायत निवासी सुनिल सङ्गमले आफ्ना रचना मार्फत प्रश्फुटन गरेका छन् । उक्त गीतको सङ्गीत कम्पोज गोबिन्द फुयालले गरेका हुन् भने सङ्गीत सँयोजन कुमार थापाले गरेका हुन् ।

सुनिल सङ्गमको निर्देशनमा सुनिल श्रेष्ठ, बिना गुरुङ श्रेष्ठ र सुविम श्रेष्ठले गरेको अभिनयलाई विश्वजित थापाले आफ्नो क्यामरामा कैद गरेका हुन् भने रेकर्डिङ्ग र मास्टरिङ्गको काम मित्र लामाले सङ्गम स्टुडियो काठमाण्डुमा गरेका हुन् ।

भिडियो हेर्न यहाँँ क्लिक गर्नुहोला :

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)