बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल लोकतन्त्रत्रवादी आदिवासी जनजाती महासंघ नौकुण्ड गाउँपालिका रसुवाको कार्यसमिति सर्वसम्मत चयन


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक १२, २०८०
  • 402
    SHARES

रसुवा।     रसुवा-जिल्लाको नौकुण्ड गाउँपालिकामा लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको कार्यसमिति गठन सम्पन्न भएको छ।

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ रसुवाको आयोजनामा कार्यक्रम संचालन भएको हो। बिशाल वाईबाको सभापतित्वमा १३ सदस्यीय कार्यसमिति गठन भएको हो।

त्यसैगरी उपसभापतिमा दावा लोप्चन,सचिवमा सुनिल गोले र कोषाध्यक्षमा न्हिमा ग्यावा सर्वसम्मत चयन भएको छ। कार्यक्रममा महासंघको जिल्ला सभापति फुर्पा नाम्गेल लोप्चन,सचिव मनकला मगर,उपसभापति दावा छिरिङ नेगीको प्रतिनिधित्वमा सम्पन्न भएको हो।

त्यसैगरी नेपाली कांग्रेस नौकुण्ड गाउँपलिका सभापति सेर छोवाङ थिङ र कालिका गाउँपालिका सभापति ज्ञानुमाया तामाङको पनि उपस्थिति रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)