मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेप्लिज डक्टर एसोसिएसन युकेव्दारा ग्रामीण अस्पतालका लागि स्वास्थ्य सामग्री प्रदान


  • माउन्टेन खबर
  • बुधबार, चैत्र २१, २०८०
  • 37
    SHARES

रसुवा । जीवजीवे ग्रामीण अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

अस्पतालबाट गुणस्तरीय सेवा प्रवाहका लागि पोटेबल डेन्टल एक्स-रे आरभीजी विथ ल्यापटप, २० केभीए क्षमताको जेनेरेटर, एईडी लगायतका सामग्री हस्तान्तरण गरिएको हो ।

अस्पतालमा डेन्टल क्याम्प एण्ड कम्युनिकेबल डिजिज स्क्रिनिङ कार्यक्रमको सुभारम्भका अवसरमा सामग्री हस्तान्तरण गरिएको हो । नेप्लिज डक्टर एसोसिएसन युकेले अस्पताललाई विभिन्न सामग्री प्रदान गरेको अस्पतालका जनस्वास्थ्य निरीक्षक उत्सव पौडेलले बताए ।

उनका अनुसार अस्पतालमा जिल्लाको कालिका, उत्तरगया र नौकुण्ड गाउँपालिका भित्रका गरिब विपन्न परिवारले सहज रूपमा स्वास्थ्य उपचार सेवा पाउने छन ्। एसोसिएसनका अध्यक्ष डा सन्जीव नेपालीले उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }