शनिबार, बैशाख २२, २०८१

यथार्थपरक बजेट ल्याउन पूर्वअर्थमन्त्रीहरूकाे सुझाव


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख १३, २०८१
  • 22
    SHARES

काठमाडाैं। अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०८१/८२ काे बजेकाे तयारीमा जुटेकाे छ । यसै सन्दर्भमा अर्थमन्त्री वर्षमान पुनले बुधबार बजेट बारे पूर्व अर्थमन्त्रीहरूसँग सुझाव लिएका छन् ।

अर्थमन्त्री पुनले पूर्वअर्थमन्त्रीहरू विष्णुप्रसाद पौडेल, डा. युवराज खतिवडा, डा. प्रकाशशरण महत, डा. प्रकाशचन्द्र लोहनी, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र शंकरप्रसाद कोइरालासँग सुझाव लिएका हुन्।

बजेटको आकार नबढाउन सुझाव दिँदै पूर्वअर्थमन्त्रीहरूले महात्वाकांक्षी र पपुष्लिट नभई कार्यान्वयन हुन सक्ने गरी यथार्थपरक बजेट ल्याउनु पर्ने सुझाए।

यस्तै, राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना र बहुवर्षीय ठेक्का स्वीकृत भएका चालु आयोजनाबाहेक बिना तयारीका योजनामा बजेट विनियोजन नगर्न पनि उनीहरूकाे सुझाव छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }