आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

इजरायली सेनाद्वारा गाजाको रफाह क्रसिङ नियन्त्रणमा


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २६, २०८१
  • 26
    SHARES

 

एजेन्सी । इजरायलको सेनाले गाजापट्टीको दक्षिणमा रहेको रफाह शहरमा आतंकवाद बिरोधी अभियान शुरु गरेको र गाजाको राफा क्रसिङमा सञ्चालनात्मक नियन्त्रणमा लिएको जनाएको छ । इजिप्टबाट युद्धग्रस्त गाजासम्म मानवीय सहायताका लागि मार्गको रूपमा काम गर्ने क्रसिङ सेवा थियो ।

सोमवार राति हमला शुरु भएदेखि इजरायलले रफाह क्रसिंगको गाजा पक्षलाई नियन्त्रणमा लिएको बताएको छ । इजरायली सेनाले कम्तिमा २० विद्रोही मारेको पनि बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }