सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गहिरो उदास र चिन्ता को कम्बल


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २७, २०८१
  • 47
    SHARES

सोमनाथ घिमिरे
न्यूयोर्क, अमेरिका

यो गहिरो कालो आकाशको उदासिनतामा
दुई जिब्रे जनावर,लेमुरे व्यक्तीहरु सॅंग
हिलै हिलोको दल(दलमा दबिदै गर्दा
असार पंन्द्र होस या चैते दशै नै किन र

नॅंया बर्ष २०८२ को पर्खाईमा अनगिन्ती,
सपनीहरु के साकार होलान र खोई रु
आउॅंदैन दशा सिट्टी फुक्दै(मादल बजाउॅंदै
देश, सहर या संसार छोडको बाध्यतामा

चिन्ताका कम्बलहरुले ढाकिएको यो शिरै
आत्मसमर्पण को भजन गाउॅंदै, घुँडा टेक्दै
वा शिरैले टेक्दै हिडने कहर कसलाई छ र
कहरै कहरको जिवन यमसॅंग राज गर्न जानु न छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }