शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिका निवासी अग्नी पराजुलीको “कसैले माया बुझ्दैन” गीत सार्वजनिक


  • माउन्टेन खबर
  • मङ्लबार, साउन १५, २०८१
  • 138
    SHARES

अमेरिका निवासी अग्नी पराजुलीको “कसैले माया बुझ्दैन” गीत सार्वजनिक

अमेरिका निवासी अग्नी पराजुलीको “कसैले माया बुझ्दैन” गीत भएको छ । हामीले खोजे जस्तो चाहे जस्तो चीज पाउन कठिन् छ । अनि त्यसले दिने पीडा न रुंदा सुक्छ , न धोएर पखालिन्छ तर पनि मन बुझाएर यो संसारमा बाच्नुपर्छ । यहि यथार्थलाई शब्द संगीतमा उन्ने प्रयाश अग्नी पराजुलीले गरेका छन् ।

सो गीतमा बिष्णु माझी भनेर चिनिएकी समिक्षा अधिकारीको स्वर रहेको छ भने सङ्गीत सँयोजन पुरुश्वत्तम सुबेदीको रहेको छ । यो मिठो गीतमा अन्जली अधिकारी र समिर खानको अभिनय रहेको छ भने निशान एस के ले आफ्नो क्यामेरामा जादु भरेर सुपर निर्देशन गरेका छन् ।

यो गीतको म्युजिक भिडियो हेर्नलाई यहाँँ क्लिक गर्नु होला:

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)