शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मेलबर्नमा रोमान्टिक मुडमा भेटिए प्रकृति र सायद ( भिडियो )


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज २९, २०८१
  • 158
    SHARES

काठमाडौँ – अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठ र मोडल सायद श्रेष्ठ बिचको अन् स्क्रिन प्रेम र रोमान्सले भरिपूर्ण ‘ओ हेलो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। अस्ट्रेलियाको मेलबर्नमा छायाँकन गरिएको यस भिडियोलाई सायद श्रेष्ठले कोरियोग्राफी गरेका हुन्।  भिडियो सञ्जय सेन्चुरीको छायाङ्कन,सम्पादन र निर्देशनमा  तयार पारिएको हो। ‘बाबा फिल्म प्रडक्शन’ नामक युट्युब च्यानल मार्फत म्युजिक  भिडियो सार्वजनिक गरिएको हो।

प्रेमिल शैलीको यस गीतमा गायिका टिका प्रसाईँ र गायक नीरज खतिवडाको सुमधुर स्वर रहेको छ। गीतमा शब्द पुष्प लम्सालको रहेको छ। गायक खतिवडाले सङ्गीतबद्ध गरेको यस गीतलाई रोशन मिश्रले सङ्गीत संयोजन गरेका हुन्।  भिडियोले दर्शक श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।

भिडियो :

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)