शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘पल पलमा’ मा नवीन र अन्शुलाको रोमान्स ( भिडियो )


  • माउन्टेन खबर
  • बिहिबार, कार्तिक १, २०८१
  • 156
    SHARES

काठमाडौँ –  गायक सुरेश लामाको सुमधुर स्वरमा सजिएको ‘पल पलमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा शब्द बिष्णु बाबु देवकोटाको रहेको छ।  टिका दाहालले सङ्गीतबद्ध गरेको यस गीतलाई राहुल प्रधानले सङ्गीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा नवीन न्यौपाने र अन्शुला कार्की बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।  युयुश ढकालले छायाङ्कन गरेको यस भिडियोमा आरती  लिम्बुको  सम्पादन रहेको छ।  भिडियोको निर्माता केशव पाण्डे र सरोजा शर्मा हुन्। विचित्र फिल्मसले निर्माण गरेको यस भिडियोलाई नवीन न्यौपानेको निर्देशनमा तयार पारिएको हो।  भिडियो ‘अमेजिंङ प्राइम नेपाल’ नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो।

भिडियो :

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)