बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

घट्यो सुनको मूल्य


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १०, २०८१
  • 111
    SHARES

काठमाडौं –  सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । सोमबार छापावाला सुनको मूल्य १ लाख ७३ हजार ५ सय रुपैयाँमा रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले घटेर १ लाख ७३ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी १ हजार ९ सय ८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन पनि  चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)