बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अर्थविद् डा. पौडेलले दिए गर्भनर सिफारिस समिति सदस्यबाट राजीनामा


  • माउन्टेन खबर
  • आइतवार, बैशाख २८, २०८२
  • 187
    SHARES

काठमाडौं –  नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्य अर्थविद् डा. विश्व पौडेलले राजीनामा दिएका छन्।

सत्तारुढ दुई दलका शीर्षनेताबीच पौडेललाई नै गभर्नर बनाउने सहमती भएपछि सिफारिस समितिबाट राजीनामा दिएका हुन्।

पौडेलले आइतबार राजीनामा दिएको अर्थमन्त्री विष्णु पौडेलको सचिवालयले पुष्टि गरेको छ।

यसअघि नेपाली कांग्रेस र नेकपा एमालेबिच डा. गुणाकर भट्टलाई गभर्नर नियुक्त गर्ने सहमती भएपनि राष्ट्र बैंककै डेपुटी गभर्नर निलम ढुंगाना बाधक बनेकी छन्।

गभर्नर बन्नका लागि भट्टले राजीनामा दिएपनि ढुंगानाले राजीनामा स्वीकृत नगरी रोकेर राखेपछि भट्टलाई सिफारिस गर्न नमिलेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)