बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

घट्यो सुनको मुल्य


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख ३०, २०८२
  • 140
    SHARES

काठमाडौं –  सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको  छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८००  रुपैयाँ रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार  प्रतितोला १ लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २००० रुपैयाँले घटेर प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि १० रुपैँयाले बढेको छ । अघिल्लो दिन तोलामा१ हजार ९६०  रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)