शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

६२ अंकले बढ्यो नेप्से


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक १२, २०८२
  • 85
    SHARES

काठमाडौँ- आज सेयर बजार ६२.२९ अंक बढेको छ । बजार बढेसँगै नेप्से परिसूचक २५७१ दशमलव ३४ अंकमा पुगेको छ ।

कारोबार खुलेको केही मिनेट बजार घटेपनि १० मिनेटपछि दिनभर उकालो लागेको थियो ।

कारोबार रकममा पनि उच्च वृद्धि भएको छ ।

आइतबार जम्मा २ अर्ब ७९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५७ करोडको कारोबार भएको छ । २ सय ३६ कम्पनीको मूल्य बढ्दा १२ को घटेको छ ।

आज सबैभन्दा बढी विकास बैंकहरुको परिसूचक बढेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)