शनिबार, अशोज १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुनको भाउ स्थिर, चाँदीको बढ्यो


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक १८, २०८२
  • 79
    SHARES

काठमाडौँ –  सोमवार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघकाअनुसार सुनको भाउ स्थिर भएको हो ।

आईतवार प्रतितोला सुन २ लाख ३९ हजार ७ सय रुपैयाँ रहेको सुन सोमवार पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।

चाँदीको भाउमा भने केही वृद्धि भएको महासंघले जनाएको छ ।  महासंघकाअनुसार आईवबार प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमवार ५ रुपैयाँले बढेर ३ हजार ६० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)