शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन मङ्सिर ८मा


  • माउन्टेन खबर
  • शनिबार, मंसिर ७, २०८२
  • 227
    SHARES

दाङ- लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन मङ्सिर ८ गते बस्ने भएको छ ।  प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आह्वान गर्नुभएको हो ।

प्रदेश सरकारले सिफारिस गरेको आधारमा प्रदेश प्रमुख घर्तीले आगामी मङ्सिर  ८ गते सोमबार दिउँसो १ बजे अधिवेशन बस्ने गरी आह्वान गर्नुभएको हो ।

उहाँले लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम (३) बमोजिम प्रदेस सभा सदस्यहरूलाई जानकारी गराइएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले उक्त जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)