आइतवार, अशोज १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

घट्यो सुनको मूल्य


  • माउन्टेन खबर
  • बिहिबार, पुस २४, २०८२
  • 232
    SHARES

काठमाडौँ –  नेपाली सुनचाँदी बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला २ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यससँगै आज सुन प्रतितोला र्दुई लाख ६५ हजार सात रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार उक्त सुन प्रतितोला दई लाख ६७ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहिबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला एक सय रुपैँयाले घटेर चार हजार आठ सय ३५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)