मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रास्वपा कर्णाली प्रदेशमा पहिरो


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन १७, २०८२
  • 223
    SHARES

काठमाडौँ – रास्वपा कर्णाली प्रदेशको महामन्त्री चन्द्रा बिक र रास्वपा सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेत पार्टी परित्याग गरेर नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

काँग्रेस उपसभापति विश्वप्रकाश शर्माले सुर्खेतमा आइतबार बिहान आयोजित एक समारोहमा उनीहरुसँगै रास्वपा छाडेका दर्जनौंलाई खादा मालाले स्वागत गरे ।

कर्णाली प्रदेशमा उसैपनि रास्वपा कमजोर स्थितिमा थियो ।
प्रदेशकै महामन्त्री र सँगैमा प्रदेश राजधानीको कार्यवाहक सभापति काँग्रेस प्रवेश गरेपछि चुनावको मुखमा रास्वपालाई ठूलो क्षती पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)