शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुन र चाँदीको मूल्य घट्यो


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन २५, २०८२
  • 130
    SHARES

काठमाडौँ –  सुनको मूल्य ३ हजार ७०० रुपैयाँले घटेको छ । सोमबार नेपाली बजारमा सुनको मूल्य ३ लाख १३ हजार २०० रुपैयाँ कायम भएको हो । आइतबार यस्तो मूल्य ३ लाख १६ हजार ९०० रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ६५ रुपैयाँले घटेको छ । अघिल्लो दिन ५ हजार ५ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ५ हजार ४१० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)