आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बिपी राजमार्गमा राति सवारी चलाउन रोक


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २२, २०८३
  • 94
    SHARES

काठमाडौँ –  बिपी राजमार्गमा राति सवारी चलाउन रोक लगाइएको छ ।

 

 

रोशी खोला क्षेत्रमा बाढीले सडक अवरुद्ध हुन थालेपछि सम्भावित विपद् जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले बिपी राजमार्गमा रातमा समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले मङ्गलवार सूचना जारी गर्दै बिपी राजमार्गको खुर्कोट–नेपाल थोक–कटुञ्जेबेंसी खण्डमा चल्ने सबै प्रकारका सवारीलाई साँझ ५ बजेदेखि बिहान ५ बजेसम्मका लागि रोक लगाएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)