बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मन्त्रीपरिषद बैठक बस्दै


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ ५, २०८३
  • 72
    SHARES

काठमाडौँ-  मन्त्रीपरिषद बैठक मङ्गलबार अपरान्ह ४ बजे बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

 

आजको बैठकमा महत्त्वपूर्ण निर्णय हुने बताइए पनि बैठकको एजेन्डा सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)