बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ १२, २०८३
  • 88
    SHARES

काठमाडाैँ –  प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएकाे छ ।

विपक्षी दलहरूले विराेध गरेपछि सभामुख डाेलप्रसाद अर्यालले मंगलबारकाे प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको संसद्‌मा खोजी गरिरहेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)