बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ २१, २०८३
  • 125
    SHARES

काठमाडौँ –  नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज (बिहीबार) बस्ने भएको छ। बैठक दिउँसो १:०० बजे ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवनमा बस्ने तय भएको हो।

बैठकमा मुख्य गरी पार्टीको आन्तरिक अनुशासन, विभिन्न माध्यमबाट प्राप्त भएका उजुरीहरू र समितिको भावी कार्य योजनाका बारेमा विस्तृत छलफल हुने बताइएको छ।

बैठकमा महत्त्वपूर्ण विषयमा छलफल हुने भएकाले समितिका सबै सदस्यहरूलाई तोकिएको समयमै उपस्थित हुन निर्देशानुसार अनुरोध गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)