बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित


  • माउन्टेन खबर
  • शुक्रबार, असार १२, २०८३
  • 91
    SHARES

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन जारी रहेकाले प्रतिनिधि सभा बैठक पुनः स्थगित गरिएको छ।

यसअघि बिहीबारका लागि तय गरिएको बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि सारिएको थियो। तर महाधिवेशनको प्रक्रिया अझै सम्पन्न नभएपछि सूचना जारी गर्दै बैठक अब शनिबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन्।

रास्वपाको महाधिवेशन असार ७ गतेदेखि भरतपुरमा सञ्चालन भइरहेको छ। नेतृत्व चयन र अन्य प्रक्रियाका कारण महाधिवेशन लम्बिँदा पार्टीका सांसदहरू व्यस्त रहेकाले प्रतिनिधि सभा बैठकसमेत प्रभावित भएको हो।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)