शुक्रबार, भदौ १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवा बाढी प्रभावित क्षेत्रमा टोलीसहित पुगे गगन थापा


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ १९, २०८३
  • 40
    SHARES
रसुवा – नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित बाढी प्रभावित क्षेत्र रसुवा पुगेका छन्।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुर्याएको जनधनको क्षतिबारे स्थलगत जानकारी लिन उनी शुक्रबार त्यहाँ पुगेका हुन्।
यसअघि उनी १५ भदौमा बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका–३ पुगेका थिए।
गत १० भदौमा भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङ क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)