आइतवार, कार्तिक १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ: सञ्चारमन्त्री तिमिल्सिना


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक १४, २०८३
  • 66
    SHARES

काठमाडौँ- सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको जनाउनु भएको छ।

उहाँले प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ भएको जनाउनु भएको छ ।

सामाजिक संञ्जाल मार्फत मन्त्री तिमिल्सिनाले पक्राउ परेका सबै पत्रकारहरू रिहा भएको जनाउनु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)