आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतले टिकटकलगायत ५९ चिनियाँ एप्सको प्रयोगमा लगायो प्रतिवन्ध


  • माउन्टेन खबर
  • मङ्लबार, असार १६, २०७७
  • 636
    SHARES

एजेन्सी । सीमा विवाद बढेपछि भारतले चीनमा निर्मित टिकटकलगायत ५९ ओटा मोवाइल एप्समाथि प्रतिवन्ध लगाएको छ ।

सोमबार भारतले टिकटक, सेरिट, वीच्याट, क्वी, क्यास अफ किङ, ब्राउजर, भाइरस क्लिनर, मेल, विबोलगायत ५९ मोवाइल एप्सहरु प्रयोगमा प्रतिवन्ध लगाएको जानकारी गराएको छ । जुन एप्सहरु चीनले बनाएको हो ।मन्त्रालयले सबै मोवाइलसेट उत्पादक कम्पनीहरुलाई यी एप्स नराख्न निर्देशन दिएको छ ।

भारतको सूचना तथा प्रविधि मन्त्रालयले चिनियाँ एप्स मोवाइलमा चलाउन प्रतिवन्ध लगाएको दी हिन्दुस्तान टाइम्सले जनाएको छ । लद्धाखको ग्वालन उपत्यकामा दुई देशका सेनाबीच विवाद हुँदा कर्णेलसहित २० जना भारतीय सैनिक मारिएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)