सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काठमाडौंको मेयरमा कांग्रेसबाट सिर्जना सिंह


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १२, २०७९
  • 734
    SHARES

१२ बैशाख, काठमाडौं । नेपाली काँग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवारी बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संसदीय समिति बैठकले सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)