सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवाको नौकुण्डमा कांग्रेस पार्टी बाट बागी दिएको सबै उम्मेदवारको मनोनयन फिर्ता


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १६, २०७९
  • 804
    SHARES
रसुवा,१६ वैशाख
जिल्लाको नौकुण्ड गाउँपालिकामा पार्टीको बिरुद्धमा बागी उम्मेदवार दिएको सबै उम्मेदवारले मनोनयन फिर्ता लिएको छ।
पार्टीले टिकट बितरणमा मनोमानी गरेको भन्दै पार्टीको बिरुद्ध विभिन्न पदमा उम्मेदवार दिएको दिएको थियो।
गाउँपालिकाको उपाध्यक्ष,वडाध्यक्ष र सदस्यमा गरि पार्टीको बिरुद्धमा ९ जनाले बागी उम्मेदवार दर्ता गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)