शुक्रबार, बैशाख २१, २०८१

यातायात महासंघका मालबाहक उपाध्यक्ष श्रेष्ठद्धारा दशैँको शुभकामना व्यक्त


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज १४, २०७९
  • 299
    SHARES

काठमाडौँ, १४ असोज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका मालबाहक उपाध्यक्ष यादवलाल श्रेष्ठद्धारा बडादशैँ, शुभदिपावली तथा छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

उपाध्यक्ष श्रेष्ठले आज महान पर्वको शुभ उपलक्ष्यमा सम्पूर्ण देश तथा विदेशमा छरिएर बस्नुभएका नेपाली दाजुभाई, दिदि बहीनीहरु, आफन्तजन, मालबाहक तथा यात्रुबाहक व्यवसायी तथा मजदुरलाई शुभकामना व्यक्त गर्नुभएको हो ।

उहाँले चाडपर्वको समयमा हुने दुर्घटनालाई कमी गर्न मादक पदार्थ सेवन नगरी सिमित गतीमा सवारीसाधन चलाउन समेत सबैलाई अनुरोध गर्नुभएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }