सोमवार, बैशाख २४, २०८१

पहिरोले मुग्लिङ-नारायणगढ सडकखण्ड अवरुद्ध


  • माउन्टेन खबर
  • बिहिबार, अशोज २०, २०७९
  • 201
    SHARES

चितवन, २० असोज । लगातारको वर्षाले मुग्लिङ-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ।

मुग्लिङ नारायणगढ सडकखण्डको सत्रकिलोमा माथिबाट लेदोसहितको पहिरो झरेपछि दुवैतर्फ बाटो अवरुद्ध भएको जिल्ला प्रहरी चितवनले जनाएको छ।

प्रहरी चितवनका अनुसार विभिन्न टोली खटाएर सडक खुलाउने पहल भइरहेको छ।

निरन्तरकाे वर्षाले सुनौली-पोखरा जोड्ने सिद्धार्थ राजमार्गको वालिङ–गल्याङखण्ड, बेँसीसहर–चामे सडक अवरुद्ध भएका छन्।

यस्तै नारायणी, राप्ती तथा बबई नदीमा पानीकाे बहाव खतराकाे तहमाथि पुगेकाे छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }