शुक्रबार, बैशाख २१, २०८१

सल्यानमा पहिरोले तीन घर पुरियो


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज २१, २०७९
  • 190
    SHARES

काठमाडौं, २१ असोज । सल्यानको कपुरकोट गाउँपालिका-३ सलाम भन्ने स्थानमा पहिरो जाँदा तीन घर र दुई गोठ पुरिएका छन् । केही चौपाया मरेका छन् । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालका अनुसार केशरसिंह रानाको एउटा कच्ची घर र गोठ, बिरबहादुर रानाको एउटा कच्ची घर र विजय सिंह बुढाको एउटा कच्ची घर र गोठ पहिरोमा पुरिएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }