बिहिबार, बैशाख २७, २०८१

भारतमा दोस्रो चरणको आम निर्वाचनका लागि मतदान शुरु


  • माउन्टेन खबर
  • शनिबार, बैशाख १५, २०८१
  • 45
    SHARES

 

एजेन्सी ।  भारतको १८ औँ आम निर्वाचनको दोस्रो चरणमा १३ राज्य र केन्द्र शासित प्रदेशका ८८ निर्वाचन क्षेत्रका लागि शुक्रवारदेखि मतदान शुरु भएको छ ।

चर्को तापक्रमका बाबजुद पनि जनता चुनावी परिचयपत्र लिएर लाइनमा उभिएर भोट हाल्ने पालो पर्खिरहेका देखिएका छन् ।

सात चरणमध्ये पहिलो चरणको निर्वाचन गत शुक्रवार भएको थियो । मतदानमा लगभग ६५.५ मतदाताले मतदान गरेका थिए ।

भारतको निर्वाचन आयोगले घोषणा गरेको कार्यतालिका अनुसार सात चरणमा निर्वाचन हुनेछ ।

तेस्रो चरणको निर्वाचन मे ७, चौथो चरण १३ मे, पाँचौं चरण २० मे, छैटौं चरण २५ मे र अन्तिम चरणको मतगणना जुन १ मा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }