बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेश सरकार छोड्ने एमालेको घोषणा


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १०, २०७९
  • 411
    SHARES

काठमाडौं । एमालेले बागमती प्रदेश सरकार छाडेको छ । शुक्रबार मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राखेको विश्वासको प्रस्तावमाथि बोल्दै प्रदेशका आर्थिक योजना मन्त्री जगन्नाथ थपलियाले सरकार छाड्ने बताएका हुन् ।

साथै मुख्यमन्त्रीको विश्वासको प्रस्तावको विपक्षमा समेत मत दिने एमालेले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)